• About us
  • Advertisement
  • Contact us
Pradesh Bureau
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

स्वास्थ्य मन्त्रालयलाई थाहै छैन मधेस प्रदेश !

by प्रदेश ब्यूरो
२०७८ माघ ७, शुक्रबार १५:४० बजे
स्वास्थ्य मन्त्रालयलाई थाहै छैन मधेस प्रदेश !
ADVERTISEMENT

जनकपुरधाम।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड-१९ संक्रमितको विवरण सार्वजनिक गर्छ । केही समययता मन्त्रालयले देशभरको, जिल्ला र प्रदेश तहगतकै संक्रमितको विवरणको जानकारी दिने गरेको छ ।

मन्त्रालयले सबै जिल्ला र प्रदेशको नाम उल्लेख गरेर संक्रमित भएको विवरण सामाजिक सञ्‍जालमा सार्वजनिक गरिरहेको छ । मन्त्रालयको गतिविधिले आम सामाजिक सञ्‍जाल प्रयोगकर्ता तथा सञ्‍चारकर्मीलाईसमेत संक्रमितको विववरण थाहा पाउन सहज भएको छ ।

मधेस प्रदेशको जनताले आफ्‍नो प्नदेशको नाम राख्‍दासमेत  यता मन्त्रालयले भने प्रदेशको नाम उल्लेख गरेको छैन । तर, अन्य प्रदेशको परिवर्तन भएको नाम उल्लेख गरेर संक्रमितको तथ्यांक प्रकाशित गर्ने गरेको छ ।

 गत सोमबार प्रदेश २ को नाम ‘मधेस’ नामाकरण भयो । प्रदेश सभा बैठकले प्रदेश सभाको नाम ‘मधेस’ प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको थियो  । सोही बमोजिम अब  प्रदेश २ को नाम विधिवत रुपमा मधेस प्रदेशको रुपमा नामाकरण भइसकेको छ ।

नाम घोषणा गरेको पाँच दिन भइसकेको छ । तर, मन्त्रालयले हरेक दिनको संक्रमित विवरण सार्वजनिक गर्दा पनि मन्त्रालयले मधेस प्रदेश नलेखेर प्रदेश २ लेख्‍ने गरेको छ ।

मधेश प्रदेशका आम मानिसले मधेश प्रदेश नामाकरण भइसकेको जानकारी पाइसकेका छन् । मधेस प्रदेश नाम तोकिएको सोहि दिन देशभरका विभिन्न सञ्चार माध्यमले सार्वजनिक गरेका थिए । तर, संघीय सरकारको मातहतमा रहेको स्वास्थ्य मन्त्रालयलाई मधेस प्रदेशको नाम थाहा छैन । हरेक दिनको प्रदेशगत संक्रमितको विवरण सार्वजनिक गर्दा प्रदेश २ नै लेख्‍ने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार प्रदेश २ को नाम परिवर्तन गरिन्छ । ‘भोलिबाट मन्त्रालयले सार्वजनिक गर्ने विववरणमा प्रदेशको नाम मधेस भएर आउछ,’ उनले भने ।

विधिवत रुपमा प्रदेश २ को मधेस नामाकरण भइसकेको छ । स्वास्थ्य मन्त्रालयले अबदेखि मधेस प्रदेश राखेर कोभिडको विवरण सार्वजनिक गर्ने डा. अधिकारीले जानकारी दिए ।

थप समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा
समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित
समाचार

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने
समाचार

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24
समाचार

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?
समाचार

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने
समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

Discussion about this post

अपडेट

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

भाईरल समाचार

  • धनुषा : माइकमा करेन्ट लागेर दुईजानको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय साधु पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ मा थ्रेसर मेशिनमा च्यापिएर ८ वर्षीय बालकको मृत्यु 

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ : बोलबमका तीर्थालु चढेको गाडी नहरमा खस्यो, एक जनाको मृत्यू

    0 shares
    Share 0 Tweet 0
  • सबैलामा झु-ण्डिएको अवस्थामा एक महिलाको शव फेला

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT

धनुष मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
जनकपुरधाम, प्रदेश-२ (नेपाल)
कम्पनी दर्ता नं. २३०७७/०७६/०७७
पान नं. ६०९६८५३६९
सूचना विभाग दर्ता नं. coming soon

हाम्रो समूह

अध्यक्ष तथा सम्पादक: अयुब हुसैन

ayub.husen.900

९८६९६७७०४२

sabailatimes01@gmail.com

न्युज डेस्क

महेश कुमार राय

९८६९६७७०४२

pradeshbureau@gmail.com

विज्ञापनका लागि सम्पर्क

जनकपुरधाम, प्रदेश-२ (नेपाल)

९८६९६७७०४२

pradeshbureau@gmail.com

© 2021- Pradesh Bureau - Dhanush media group

  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय