• About us
  • Advertisement
  • Contact us
Pradesh Bureau
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

धनुषामा टाउको फोडेर बीभत्स ह त्या गरिएकी युवतीको पहिचान खुल्यो

by प्रदेश ब्यूरो
२०७८ माघ ७, शुक्रबार १४:३५ बजे
धनुषामा टाउको फोडेर बीभत्स ह त्या गरिएकी युवतीको पहिचान खुल्यो
ADVERTISEMENT

जनकपुरधाम।

हिजो आँपको बगैंचामा टाउको फोडेर बीभत्स ह त्या भएको युवतीको पहिचान खुलेको छ।

प्रहरीका अुनसार मृतक धनुषाको मिथिला नगरपालिका-१ लक्ष्मीनिबास कामेश्वर महतोको २६ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इन्द्रकलाको शव धनुषाधाम नगरपालिका-६ मालटोल स्थित पूर्व-पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो।

बलात्कार गरेर ह त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा रहेको छ। उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन्।

ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी  ७ किलोमिटर पूर्वमा पुगिन् र कसरी बीभत्स ह त्या भएको भन्ने खुलेको छैन। घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ।

थप समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा
समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित
समाचार

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने
समाचार

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24
समाचार

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?
समाचार

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने
समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

Discussion about this post

अपडेट

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

भाईरल समाचार

  • धनुषा : माइकमा करेन्ट लागेर दुईजानको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय साधु पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ मा थ्रेसर मेशिनमा च्यापिएर ८ वर्षीय बालकको मृत्यु 

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ : बोलबमका तीर्थालु चढेको गाडी नहरमा खस्यो, एक जनाको मृत्यू

    0 shares
    Share 0 Tweet 0
  • सबैलामा झु-ण्डिएको अवस्थामा एक महिलाको शव फेला

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT

धनुष मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
जनकपुरधाम, प्रदेश-२ (नेपाल)
कम्पनी दर्ता नं. २३०७७/०७६/०७७
पान नं. ६०९६८५३६९
सूचना विभाग दर्ता नं. coming soon

हाम्रो समूह

अध्यक्ष तथा सम्पादक: अयुब हुसैन

ayub.husen.900

९८६९६७७०४२

sabailatimes01@gmail.com

न्युज डेस्क

महेश कुमार राय

९८६९६७७०४२

pradeshbureau@gmail.com

विज्ञापनका लागि सम्पर्क

जनकपुरधाम, प्रदेश-२ (नेपाल)

९८६९६७७०४२

pradeshbureau@gmail.com

© 2021- Pradesh Bureau - Dhanush media group

  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय