धनुषा।धनुषाको सबैला नगरपालिकामा एक महिला झु ण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
सबैला नगरपालिका–२,को लालबाबू साफी मियाको श्रीमती २५ बर्षीय अजमेरि खातुनको झु ण्डिएको अवस्थामा लास फेला परेको सबैला प्रहरीले जानकारी दिएको छ।
उनको लास आफ्नो घरमा झु न्डिएको अवस्थामा फेला परेको बताइएको हो ।
ती महिलाका करिब एक वर्षको एउटा छोरा दुधे बालक रहेको मधेस24लाई जानकारी दिए ।
सबैलाका प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रदेशि अस्पताल जनकपुर पठाइएको र थप अनुसन्धान भइरहेको बताए ।
Discussion about this post